राजनीति Archives | Page 719 of 1997 | Khabarhub Khabarhub

शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् ।  गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् ।  शेखर कोइरालाले कांग्रेस संसदीय दलको…