राजनीति Archives | Page 74 of 1994 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आलोकनगरमा बसिरहेको छ । पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टीको १०औँ महाधिवेशनको तयारी र समसामयिक राजनीतिबारे छलफल भइरहेको छ। समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। त्यसका लागि पार्टी नेताहरूले तयार पारिएको राजनीतिक…