राजनीति Archives | Page 748 of 1997 | Khabarhub Khabarhub

स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौँ- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा रोकिएको मतगणना आज राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले रोकिएको मतगणना गर्न निर्देशन दिएको थियो । बुथ कब्जा भएको आरोप लगाउँदै नेकपा एमालेले फेरि मतदानको माग गरेको थियो भने…