राजनीति Archives | Page 760 of 1997 | Khabarhub Khabarhub

सुवास नेम्वाङ फेरि पछि परे, खड्का १६ मतले अगाडि  

इलाम - प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्। इलाम नगरपालिका–३ को अन्तिम मतगणना सार्वजनिक भएसँगै नेम्वाङ १६ मतले पछि परेका हुन् । नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् । अब इलाम…