राजनीति Archives | Page 765 of 1997 | Khabarhub Khabarhub

झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित

सुरुङ्गा– झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित भएका छन् । सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरे । झापा क्षेत्र नं ४ को (१) मा नेकपा (एमाले) का…