राजनीति Archives | Page 771 of 1997 | Khabarhub Khabarhub

झापा-५ प्रदेशसभा (२) बाट एमालेका थापा विजयी

गौरादह– झापा निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) बाट नेकपा (एमाले) का होमबहादुर थापा विजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेवतराज पुरीलाई छ हजार आठ सय १४ मतान्तरले पराजित गर्दै थापा प्रदेशसभामा निर्वाचित भएका हुन् ।  थापाले २४ हजार एक सय २९ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार पुरीले १७…