राजनीति Archives | Page 869 of 1997 | Khabarhub Khabarhub

माओवादीद्वारा बागी उम्मेदवारी फिर्ता लिने समय थप

काठमाडौँ- नेकपा माओवादी केन्द्रले वाम लोकतान्त्रिक गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ । माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो…