राजनीति Archives | Page 877 of 1997 | Khabarhub Khabarhub

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ– सर्वोच्च अदालतमा रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै  गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले आज सो रिट निवेदन दायर गरेका हुन् ।  रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी…