राजनीति Archives | Page 879 of 1997 | Khabarhub Khabarhub

कञ्चनपुरमा सात जनाले लिए उम्मेदवारी फिर्ता

कञ्चनपुर – कञ्चनपुरमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकामध्ये सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार निर्धारित समयभित्र प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा प्रदेशसभातर्फ १ (१) मा उम्मेदवारी दिएका स्थिरप्रसाद घिमिरेले फिर्ता लिएका छन् । उक्त क्षेत्रमा प्रतिनिधिसभामा…