Live on
Your Voice, Your Power
काठमाडौँ- सत्ता गठबन्धनमा अहिले पनि असाध्यै ठूलो बार्गेनिङ चलिरहेको छ । कांग्रेस, माओवादी र नेकपा समाजवादीले कति सिट पाउने भन्नेमा शीर्ष नेताहरू नै गम्भीर छलफलमा छन् । कांग्रेसले सबैभन्दा धेरै १०० सिटको दाबी गर्दा माओवादीले कम्तीमा ४० र समाजवादीले १५ देखि २० सिट पाउने सम्भावना छ । त्यसमाथि जनमोर्चा, जसपालाई मिलाउने हो भने माओवादीले ३०…