राजनीति Archives | Page 999 of 2050 | Khabarhub Khabarhub

मलकाे अभाव छिट्टै हट्छ : कृषिमन्त्री यादव

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले खेप्दै आएको रासायनिक मल अभावको समस्या चाँडै समाधान हुने बताएका छन् । जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराजमा आज आयोजना गरेको कार्यक्रममा उनले मल आपूर्तिका लागि समयमै ‘ग्लोबल टेन्डर’ आह्वान भए पनि अन्तर्राष्ट्रिय बजारमा अभाव हुँदा नेपालले मल पाउन नसकेको स्पष्ट पारे । भारतको कोलकातामा करिब…