रोजगार Archives | Khabarhub Khabarhub

खाडीमा आप्रवासी कामदारको पीडा

कतार विश्वकप सकिएको एक वर्ष भर्खरै भएको छ। एक वर्ष अघि भएको सोही विश्वकप तेस्रो विश्वका आप्रवासी कामदारको लाससँग साटिएको फुटबलको रमिताको रूपमा व्याख्या गरिएको थियो। त्यसरी व्याख्या गरिने आधार पनि थुप्रै थिए। सबै भन्दा बढी असर परेको नेपालको त्रिभुवन विमानस्थलको हृदय विदारक दृश्य कुनै पनि मानवीय संवेदना हुनेहरूका लागि पीडाबोध गराउने किसिमको हुने गरेको…