विचार Archives | Khabarhub Khabarhub

कमल थापा र राजेन्द्र लिङदेनको ‘कन्ट्रोभर्सी’

काठमाडौं– नेपाली राजनीतिमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको बेग्लै पहिचान छ । धर्म निरपेक्षता र समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थाको विरुद्धमा रहेका थापा र लिङदेन वैकल्पिक राजनीतिका अभियन्ता हुन्, जसलाई कांग्रेस, एमाले र माओवादीका नेताहरुले घोर दक्षिणपन्थी, पश्चगामी एवं पुनरुत्थानवादी शक्तिको संज्ञा दिन्छन् । पञ्चायती व्यवस्थाको उत्तरार्धमा ३५ वर्ष नपुग्दै…