Live on
Your Voice, Your Power
कथा यसरी शुरु हुन्छ- एक अति जिद्दी बालकले बाबुआमासँग छेपारो खाने अड्डी कस्यो। बाउआमाले लाख सम्झाए अहँ, मानेन। हार मानेर बच्चाको शिक्षकलाई बोलाइयो, शिक्षक आएर लाख सम्झाए। कसैको दाल नगलेपछि उसकै आदेशअनुसार छेपारो मगाइयो। प्लेटमा राखिएको छेपारो बच्चालाई दिँदै शिक्षकले भने- ‘लौ खाऊ’। उल्टो बालहठ दोहो-याउँदै भन्छ- ‘यस्तो काँचो त खान्न, तारेको खान्छु’। उसकै मागअनुसार…