विचार Archives | Khabarhub Khabarhub

कानुन दिवस : न्याय परिषदको समीक्षा

हरेक वर्ष वैशाख २६ गते स्वतन्त्र न्यायपालिकाको जन्मदिन मान्दै कानुन दिवस मनाइन्छ। आजकै दिन २००९ सालमा प्रधान न्यायालय ऐनमा लालमोहर लागेको थियो। कार्यपालिका र न्यायपालिकाको कामकाज अलग निकायबाट हुनुपर्ने महसुस गरी तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले सनद जारी गरेर खडा गरेको प्रधान न्यायालयलाई प्रजातन्त्र स्थापनापछि वैधानिक स्वरूप प्रदान गर्न ऐन लागू गरिएको थियो। यो काम…