विचार Archives | Page 100 of 111 | Khabarhub Khabarhub

नयाँ शक्ति बन्ला समाजवादी पार्टी नेपाल?

माओवादीलाई रातो स्टिकर टाँसेको पुरानो घर भन्दै हिड़ेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई यति बेला उप प्रधानमन्त्री उपेन्द्र यादवसँग ओत लाग्न पुगेका छन् । आफैंले बनाएको ‘नयाँ शक्ति’ पार्टीलाई ‘संघीय समाजवादी फोरम’ मा मिसाएर बनाएको ‘समाजवादी पार्टी’लाई वैकल्पिक शक्तिको निर्माण भनेर जति दावी गरेपनि उनलाई पत्याउने आधार कमजोर बन्दै गएको छ । वास्तवमा उनी पलायनवादी चरित्र…