विचार Archives | Page 98 of 99 | Khabarhub Khabarhub

‘सरकारले राम्रो काम गरेको भए कांग्रेसमा नेतृत्व परिवर्तन गर्न दबाब हुन्थ्यो !’

निरश, असफल र अवसरको अनुपयोग र दुरुपयोगको रुपमा सरकारको एक वर्षलाई म लिन्छु । निरश यस अर्थमा कि, लामो राजनीतिक संक्रमणपछिको जुन एउटा उत्साह थियो त्यसलाई यस सरकारले राख्न सकेन । स्थीर सरकार बनेपछि धेरै क्षेत्रमा परिवर्तनको अनुभुति गर्न पाइन्छ भनेको सन्दर्भमा त्यो उत्साहलाई कायम राख्न सकेन मात्रै होइन, त्यो उत्साहलाई यसले सिनित्त पार्‍यो ।…