विचार Archives | Page 99 of 99 | Khabarhub Khabarhub

भूगोल होइन, हस्तक्षेप समस्या हो

समुन्नत समाज निर्माणको कार्य चुनौतीपूर्ण हुन्छ, तर अपरिहार्य पनि हुन्छ । परिवर्तनलाई स्वेच्छाले स्वीकार गर्न नसक्ने समाज विकासको पथमा कदापि हिँड्न सक्दैन । नेपालको इतिहासको सुक्ष्म अध्ययन गर्दा प्राचीन एवं मध्ययुगमा नेपालीहरू व्यापरमा पारखी थिए भन्ने देखिन्छ । तत्कालीन मगधमा उन, कागज र तरबारको व्यापार उनीहरू गर्थे र नेपालको आर्थिक समृद्धि र विस्तार भएको थियो…