Live on
Your Voice, Your Power
यो युद्ध हाल सिन्धुली गढी भन्दा दक्षिण तर्फ भिरालोमा रहेको पौवा गढिदेखि तल सिन्धुली माडी , ढुङ्रेबास बीचको लामो उकालोमा भएको थियो। जसलाई सिन्धुलीको युद्ध भनिन्छ। जहाँ अहिले बनेपा बर्दिबास सडक छ। वि.सं.१८२४ असोज ९ गते (२१ सेप्टेम्वर १७६७ ) मा भएको यो युद्धको करिब ४८ वर्षपछि मात्र मुख्य नेपाल-अंग्रेज युद्ध भएको थियो । यद्यपी,…