विचार Archives | Page 111 of 114 | Khabarhub Khabarhub

बारको नयाँ नेतृत्वले दलीय निर्देशनमा काम गर्ने अपसंस्कृति परित्याग गर्ला ?

नेपाल बार एशोसिएसनको नयाँ केन्द्रीय  समितिको लागि मतदान हुन गइरहेको छ । नेपाल बार एशोसिएसनले नेपालमा कानूनी पेशाको संस्थागत विकास एवं कानूनी राज्यको सरक्षण एवं सम्वर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । कानूनी राज्यको  अभावमा कुनै पनि राष्ट्रको प्रगति सम्भव छैन । कानूनी राज्यको पूर्ण प्रत्याभूति नै लोकतन्त्रको मुटु एवं सार हो तथा  कानूनी राज्यको अभावमा…