विचार Archives | Page 3 of 111 | Khabarhub Khabarhub

‘प्रतिक्रियावादी’ प्रधानमन्त्री !

( द्रष्टव्य :  माफ गर्नुहोला, जसले आफ्नोतर्फबाट क्रिया (काम) गर्दैन, केवल अरुको क्रियामा प्रतिक्रिया जनाएर बस्छ, उसलाई यहाँ ‘प्रतिक्रियावादी’ भन्न खोजिएको हो । ‘प्रतिक्रियावादी’ शब्दलाई राजनीतिक अर्थमा प्रयोग गर्न खोजिएको होइन ।) ‘गएको असार ३१ गतेको दिन, जब मैले पदको सपथ लिँदै थिएँ, मैले कुनै ईश्वरको नाममा होइन, तपाईँहरू (जनता) का नाममा सपथ लिएको थिएँ…