विचार Archives | Page 33 of 111 | Khabarhub Khabarhub

स्वर्गीय आमाको सम्झनामा

धेरै पहिला सुनेको घतलाग्दो वाक्य : के छ र जिन्दगी ? आज मर्यो भोली दुई दिन । मेरी आमा सुन्दरी माया घजु दिवंगत हुनुभएको दिन गन्दै आज १३ दिन पनि पुगेको छ । हामीलाई एक रात पनि कुरुवा बस्नु पर्ने जस्तो कुनै किसिमको दुःख, पीर नदिई सबै बेदना आफै बोकेर हामीलाई गहिरो शोकमा पारी जानुभयो।…