Live on
Your Voice, Your Power
नेपालमा दूरसञ्चार क्षेत्रले तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा सन्तोषजनक प्रगति गरिरहेको देखिन्छ। विकसित मुलुकको हाराहारीमा दौडिरहेको नेपालको दूरसञ्चार क्षेत्र केही कमजोर भएपनि निरासाजनक अवस्था भने छैन। एक नागरिक र प्रयोगकर्ताको दृष्टिले हुनुपर्ने जति र अपेक्षा अनुसारको प्रगति नभए पनि विकासका आधारभूत पूर्वाधारमा दूरसञ्चार क्षेत्रको उपलब्धि अग्लो रहेको पाइन्छ। तर पनि यो उपलब्धि नै पर्याप्त भने होइन।…