Live on
Your Voice, Your Power
सन् २०१७ मा ताहिर हर्मुतले एक अत्यन्तै कठिन निर्णय लिए, सिङजियानबाट भाग्ने, जहाँ उनको घर परिवार थियो । उनले आफ्ना उइगुर साथीहरू, टाढाका नातेदारहरू हराएको सुनेका थिए । यसरी हराएका मानिसलाई चिनियाँ सरकारले ‘पुनः शिक्षा’ का नाममा राजनीतिक बन्धकका रूपमा राख्ने गरेको छ । उइगुर र अल्पसंख्यक जनजाति गरी करीब ३० लाख मानिस चिनियाँ सरकारको…