विचार Archives | Page 74 of 100 | Khabarhub Khabarhub

देउवाको अग्नि परीक्षा

चौधौँ महाधिवेशनको सरगर्मीसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विषयमा राजनीतिक विश्लेषकबीच एउटा मूल प्रश्न चर्चामा छ । त्यो हो–कोइराला परिवारले आफ्नो बिरासत फिर्ता गर्न सक्ला ?’ यो प्रश्न चर्चामा आउनुको विशेष कारण छ । केही अपवाद बाहेक स्थापनाकालदेखि नै नेपाली कांग्रेसको राजनीति कोइराला परिवारको सेरोफोरोमै केन्द्रित छ । अहिलेसम्म १३ वटा महाधिवेशन सम्पन्न भएका छन्…