विचार Archives | Page 99 of 115 | Khabarhub Khabarhub

पार्टी एकीकरणपछि नेकपामा अब विचारको बहस

वामदेव गौतमले केही समय अगाडि एउटा दैनिक पत्रिकामा एउटा लामो लेख लेख्नुभएको थियो । गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र रहेको वैचारिक मतान्तरको नाममा आफ्ना अवधारणाहरु व्यक्त गर्नुभएको थियो । गौतम हाल नेकपाको उच्च स्तरको नेता हुनुभएको तथा सचिवालय सदस्य पनि हुनुहुन्छ । नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनमा अहिले अहम् भूमिका निभाउँदै आउनु भएका गौतम…