शिक्षा Archives | Page 21 of 69 | Khabarhub Khabarhub

क्यानडा जाने विद्यार्थीका लागि अन्तरक्रिया

काठमाडौँ- पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली विद्यार्थीहरूको चासो बढिरहेको देखिन्छ। गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका विषयमा दुई  विद्यार्थी तथा अभिभावकहरूका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम गरेको छ। क्यानडा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा  गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती…