Live on
Your Voice, Your Power
काठमाडौँ– पोखराका पत्रकार राजाराम पौडेलले गीति संग्रह ‘लकडाउन–१२०’ पाठकमाझ ल्याएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य गायिका हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्व अध्यक्ष गायक पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष तथा गीतकार दीपेन्द्र श्रेष्ठ र कृतिकार पौडेलकी छोरी आहाना पौडेलले संयुक्त…