साहित्य « Khabarhub

पाठकमाझ देवेन्द्रराजको ‘एक ज्यान दुई जुनी’

काठमाडौँ– नागरिक अगुवा देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो । पुस्तक लोकार्पणपछि लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति रहेको बताए । ‘सार्वजनिक जीवनमा प्रवेश गरेपछि दलीय राजनीति, मानवअधिकारको क्षेत्र, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श…