Live on
Your Voice, Your Power
पाेखरा – आठौं संस्करणको आइएमई नेपाल साहित्य महोत्सव पोखरामा हुने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिइयो । यही मङ्सिर २७ देखि ३० गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने महोत्सवलाई बुकवर्म फाउन्डेसन र र्याण्डम रिडर्स सोसाइटीले संयुक्त रुपमा आयोजना गरेका हुन् । अघिल्ला संस्करणमा झैं यस वर्ष देशविदेशका ११० भन्दा बढी साहित्यकार,…