साहित्य Archives | Page 37 of 40 | Khabarhub Khabarhub

सायनको ‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य, महेशराज पन्तलाई पद्मश्री साधना सम्मान

काठमाडौं – निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई वर्ष २०७५ को पद्मश्री पुरस्कार अर्पण गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै सो संस्मरणलाई पुरस्कार दिने जनाएको हो । त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जगेर्ना गर्दै आएका…