Live on
Your Voice, Your Power
सुनसरी : माटोमा जन्मेरमाटोको टीका लगाएपछिमाटो पनि मुटु हुँदोरहेछमाटो पनि मस्तिष्क हुँदोरहेछपानी हुँदापानी पनि प्राण बन्दो रहेछ ।***युद्धमाहरक्षणगुन्जिरहनेएम्बुस र गोलीको झङ्कारहरघडी आँखामा नाचिरहन्छयुद्धमा नम्बरी ढलेको दृश्यर हरपल आइरहन्छन् स्मृतिमाप्रियसी–सम्झनाहरू । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा आयोजित अभिव्यक्ति शृङ्खलाको १६ औं संस्करणको मञ्चमा डायोस्पोरिक कवि तथा समालोचक देवेन्द्र खेरेसले मातृभूमि प्रेम, आदिवासी पीडा, अस्तित्वको खोज, नोस्टाल्जिक प्रेमदेखि…