साहित्य Archives | Page 7 of 29 | Khabarhub Khabarhub

समय मिलाएर मात्र सिर्जना हुँदैन

नेपाली साहित्यमा युवा पुस्ताको लेखन, प्राध्यापन र साहित्यिक चर्चा कम मात्र हुनेगर्छ। तर युवा पुस्तामा सिर्जनात्मकता र कलात्मक चेत प्रशस्त पाइन्छ। निबन्धकार, कवि, गीतकार, भाषाविद्, समीक्षादेखि प्राध्यापन क्षेत्रमा विशेष दखल राख्ने साहित्यकार हुन डा. गीता त्रिपाठी। साहित्यकार त्रिपाठीसँग साहित्य र समसामयिक विषयमा प्रभा थापाले गरेको कुराकानीको सम्पादित अशं : तपाईं परिचयबाट कुराकानीको सुरुवात गरौं ?…