साहित्य « Khabarhub

नेताले किन पढ्नु पर्छ ?

पोखरा– नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ,  ‘नेताले पढ्दै पढ्दैनन् ।’  के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता के पढ्छन् ? कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको सेरोफेरोमा पोखरामा शनिबार बहस चल्यो । फेवाताल किनारको बाराहीघाटमा बुकवर्म फाउण्डेसनको आयोजनामा जारी १२औँ संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘नेताले किन पढ्नुपर्छ ?’ अन्तरक्रियामा…