Live on
Your Voice, Your Power
काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ८ ग्राम २ सय २० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका-२ बस्ने २६ वर्षीय सुशील आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बू रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट खटिएको…