अपराध Archives | Page 106 of 281 | Khabarhub Khabarhub

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ   

मोरङ- मोरङमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-३ खोरिया टोल बस्ने २० वर्षीय नवीन महरा रहेको प्रहरीले जनाएको छ । महराले ती बालिकालाई आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो…