Live on
Your Voice, Your Power
जुम्ला– प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । तिला गाउँपालिका-२ घर भई हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश बोहरा र कनकसुन्दरी गाउँपालिका-२ बस्ने २३ वर्षीय खुम बहादुर रावतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट…