अपराध « Khabarhub

बलात्कार आरोपमा एकजना पक्राउ

झापा- २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।  राईले ती महिलालाई ललाइ फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका-८ स्थित होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको…