अपराध « Khabarhub

धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ

धनगढी – धनगढी उपमहानगरपालिकामा गैरकानुनी रूपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ परेका छन्। इजाजत प्राप्त नगरेका व्यक्तिहरूले मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू सञ्चालन गरी औषधी बिक्री वितरण गरि चिकित्सा सेवा दिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वयमा धनगढीका वडा एरियामा रहेका मेडिकल,…