Live on
Your Voice, Your Power
बारा– प्रहरीले ६ महिना अघिको बलात्कार घटनामा संलग्न एक युवालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरी ल्याएको छ । एक १३ वर्षीया बालिकालाई बलात्कार गरी गत कात्तिक देखी फरार रहेका युवालाई काभ्रेबाट पक्राउ गरी ल्याइएको हो । यसरी पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका–३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेको बारा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले…