अपराध « Khabarhub

श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर प्रहरी नियन्त्रणमा

मङ्गलबारे– श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।  इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट  पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।  निज तामाङलाई हाल इलाका प्रहरी कार्यालयमा राखी थप…