अपराध « Khabarhub

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ - अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं २० स्थायी भएका ५६ वर्षीय ओम शाक्य रहेका छन् । उनले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र प्रतिष्ठित हाेटलमा मासिक दुई लाख सम्मको तबल हुने काम लगाइ दिन्छु भनी प्रलोभनमा पारी पटक…