अपराध « Khabarhub

विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ

काठमाडौं– महोत्तरी, मकवानपुर र कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।  महोत्तरीको सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । …