अपराध Archives | Page 130 of 261 | Khabarhub Khabarhub

मकवानपुरमा गाँजासहित एक जना पक्राउ

काठमाडौँ- मकवानपुर प्रहरीले अवैध लागूपदार्थ गाँजासहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १० बाट ११ किलो ३९० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका २२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पटेलले चलाएको ना १…