अपराध « Khabarhub

अखाद्य वस्तु मिसाएर मह उत्पादन गर्ने व्यक्ति पक्राउ

काठमाडौं– अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललाई प्रहरीले पक्राउ गरेको छ ।  बूढानीलकण्ठ नगरपालिकाऔ२ स्थित पवनले सञ्चालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अवैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा…