अपराध « Khabarhub

मोरङ र अछामबाट लागूऔषधसहित २ जना पक्राउ

काठमाडौँ– मोरङ र अछाममा गरी लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । मोरङको  विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ वर्षीय आशीष ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको…