अपराध « Khabarhub

विमानस्थलबाट अमेरिकी डलरसहित ९ जना पक्राउ

काठमाडौँ- ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जना ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए । उनीहरूको साथबाट ८ हजार…