अपराध « Khabarhub

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ 

काठमाडौँ- चन्द्रागिरि नगरपालिका २ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका ५ टुक्टिन बस्ने ३४ वर्षीय बिराज लामा र सोही ठाउँ बस्ने २८ वर्षीय शान्ताराज तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र.३.०२.००९ प…