Live on
Your Voice, Your Power
तनहुँ- जबरजस्ती करणी, शरीर बन्धक, ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक पनौती नगरपालिका ११ घर भएका ४१ वर्षीय सुमन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासी (पश्चिम)को समन्वयमा सुमनलाई नवलपरासी (पुश्चिम) गैँडाकोट नगरपालिका १ मौलाकालीका फेदीबाट बिहीबार पक्राउ गरेको हो ।…