अपराध « Khabarhub

हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थायी घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका- १ बस्ने २७ वर्षीय सन्तोष सिंह, चितवनको भरतपुर महानगरपालिका– २ बस्ने ३५ वर्षीय इश्वर श्रेष्ठ र सोही ठाउँ बस्ने ३४ वर्षीय रमेश घले रहेका छन् । प्रहरीले उनीहरूको साथबाट लागूऔषध…