अपराध « Khabarhub

डलर साट्ने बहानामा ३० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ - उपत्यकाका ४ भन्दा बढी स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । उपत्यकाको विभिन्न स्थानहरूबाट विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई साढे ३० लाख ठगी गर्ने एक जना पक्राउ परेका हुन्। उनले भक्तपुरको दधिकोटबाट १९ लाख, भक्तपुर बालकोटबाट पाँच लाख पचास हजार, ललितपुर सानोगाउँबाट चार…